Posted by: chipledhunga July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

पानी खाने घर मुनी पंधेरो
तिमी बिना ज्योबनै अंधेरो
समय छोटो छ
तिमीले दिएको एउटा फोटो छ

चेलीले ल्याएको मिठो चिया र जेरी खाँदै बिहिबारे जदौ। दही त जुजु धौ भए खान हुन्थ्यो, तै पनि चिउरा भए खान्छु।   
 

 
Read Full Discussion Thread for this article