Posted by: Rahuldai July 10, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ओह चेली नानी ले चिया र जेरी ल्याइ दिनु भयो। धन्यवाद सहित् तारेमाम।

चिया संग जेरी खाँदा चिया को स्वाद नै जान्छ   भन्या, त्यसैले म त चिया पिउछु पहिला।

बाँकी रहे जेरी नि खाउला ( असत्ती गाम्लेहरुले हारालुछ गरेन भने)।

अनी दही छ, चेली? दही संग जेरी बडा सहि हुन्छ। इलाहाबाद म त्यसरी नै खान्थ्यौ।

Read Full Discussion Thread for this article