Posted by: Harka_Bahadur July 9, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

जिम्माल त्यो खोलाले बगाउने सिन नेर हाम्रो झिल्के गान्जा तान्दै थियो हैन र? कल्ले बचाउने हो हाम्रो बिस्टे बालाई।
रिठ्ठेको दिन आउने होकी, एउटा गीत नि राख्नु पर्‍यो जस्तै यस्तो, लौ हेरौ रिठ्ठे र बसन्तीको भेट भएसी दुई जाना कस्तो नाचेको ।

 

Read Full Discussion Thread for this article