Posted by: Rahuldai July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

स्व अरुण थापा को यो सुन्दर गीत संगै आज को कार्यकरमबाट बिदा लिए कसो होला?

यो मनको के भर हुन्छ, बहकिने मात्र डर हुन्छ,
जानी जानी पनि यहाँ भूल गर्ने रहर हुन्छ।  


छिन मै भात्केर बालुवा को घर हुन्छ
तै पनि मन ले सजाए रमाइलो शहर बन्छ।
यो मन को जे भार हुन्छ।

हर मुटु लाई छुने मायाको लहर हुन्छ,
तै पनि मन ले पाँचअे, रित्तो बगर हुन्छ।
यो मन को के भर हुन्छ।

 

yo manko ke bhar hu.MP3 - arun thapa

Read Full Discussion Thread for this article