Posted by: Narayangarh suburb July 9, 2008
ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध
Login in to Rate this Post:     0       ?        
लहरे
लामो त लेख्ने मन थीयो तर चुरोट ब्रेक मा अली मीलेन। भोली अली लामो जाने सम्भावना छ।

सुकु,
अब चै पक्कै लामै लेख्नु पर्ला जस्तो छ।

वीरखे माइला,
सुरु देखी अन्त्य सम्मै बडी गार्ड

नाश,
पहीलो पटक कुनै कथा पढ्न मेरै कथा रोजेको मा धेरै आभारी छु।

उप्पु,

तीम्रो चर्चा पनि हुन सक्छ कथाको बीच्मा सक नभेट्नु

बाँकी सबैलाई धेरै धेरै साधुबाद

भोली बीहानै चीया सँग पस्कीने छु अर्को अङ्स  

Read Full Discussion Thread for this article