Posted by: sayami July 9, 2008
I heard a girl Next door in ANA moan!!
Login in to Rate this Post:     0       ?        

 

खातामा पैसा सुन्ना भएछी
शपीङ लिष्ट पनि लामो भएर आउछ
 
आफ्नो घरमा कुकुर नभए पछी
छिमेकीको कुकुरको भुकाइले कान खान्छ

आफ्नो भान्छामा चुलो नबलेछी
छिमेकीको भान्छाबाट आएको बासले आक्रमण गर्छ

आफुले खान नपाएछी
अरुले खाएको पनि हेर्न नसक्ने हुन्छ
 
खाटमा साथ दिने नभएछी
अकेला हाट पनि गर्हौ भएर आउछ

Read Full Discussion Thread for this article