Posted by: SurNaTal July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

आजको दिन मेरो लागि रहेनछ। बिहानै देखी दाई दाई हुँदै अब त अंकल र काका रे। चौतारीमा काकाको कमी त थिएन, हर्क सोल्टी चाडै थिए। हुनत सोल्टी काका भएपछी म पनि तेही भन्ठानेका होलान यि गाम्ले हरुले। त्यो चाँही सरासर अन्याय हो है। संधी संधी हुँदैमा दुबइ उही उमेरको हुन्छ भनेर सोच्नु अन्याय नभए के हो त। उदाहरणको लागि हाम्रै सम्धी द्वय लाई लिम। बिर्खे बुढा का सम्धी बिस्टे बुढा। पहिला बिढा परागुम ७५ पुग्ने, दोस्रा बुढा जम्मा ५२ मात्र।

जे होस्, आजलाई सबैलाई छुट दिएकोले मिस लाई पनि छुट। भोलिको कुरा बेग्लाई है मिस नानी फेरी। लु मेरो पनि नमस्ते।     

सान्नानी त केटाकेटी मान्छे, के गाली पनि गर्नु। लु लु नमस्ते गरेहै आजकी भतिजि लाई। 

Read Full Discussion Thread for this article