Posted by: serial July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
दशै आउन लाग्यो भनेर उडाउने प्राक्तिस् गरेको नि सुन्तले अंकल -
कहाँ को कुन जुनी को रिण हुनु एही जुनिको हो - अंकल पनि पैसो लिएर बिर्सिदिने -
भएन है यो चाला त - अनी साचै - यो महिना को ब्याज आइपुग्याछैन - किन के भो
एक तारिक मा पुग्नु पर्ने - १० भईसक्यो, हेर भन्द्याछु पैसो को कुरो मा अंकल सन्कल भन्निदैन नि फेरी
Read Full Discussion Thread for this article