Posted by: ritthe July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ए सान्नानी मैले अघी यो गीत गाको हो माइख मा त्याह सुनिएन र? सुनिने गरी नै गाको हो मैले त !

तिमी जुन रहरले म मा फुल्न आयौ,
सबै सुख हराए सधैं चोट पायौ।
म डुब्नु किनारा, कहाँ हास्न सकुं।
ब्यर्थै तिमीले मेरो हात समायौ।

Read Full Discussion Thread for this article