Posted by: SurNaTal July 9, 2008
Login in to Rate this Post:
0
?
लोल, म संग आज लौरो छैन, तेसैले जस्लाई जे भन्न पनि छुट छ। भोली को कुरो बेग्लै। मुड मुड कि वात हे।
पिया लाई मेरो पनि दर्शन। पिया लाई बिगारएर प्रिया चाँही नबनाउनु है नाम। त्यो किन भन्ने बुझ्न चाँही ठुल्दाइ लाई सुटुक्क मेल पठाउनु।