Posted by: ritthe July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

अर्थ स्पस्ट पारीएको बारे

मिती: २००८ जुलाई ९  १२:४८ :पी एम मा 'द रिट्ठे' द्वारा लेखिएको शब्द 'आँपे' को अर्थ निम्न बमोजिम स्पस्ट्यायिएको छ :-

आँपे = आँप भन्दा नि मिठो, भित्र सारो खोया खोया चान्द भये पनि बाहिर गिलो गुदि भएको मग मग बास्ना आउनेलाई आँपे भनिन्छ !

-द रिट्ठे

Read Full Discussion Thread for this article