Posted by: miss_ me July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

:)

कुम्ले,

रोल हेर्न मुनलाओ ?  ट्याम नपा'र नि:(  कस्तो रोल राख्दिनि हो ? म चै ठ्याक्कै चौतारिआँ अरेको रोल राख्दिन्छु  भन्ने सोचेकिम   इखिखीखीखी --  तर मैले लेखेको हेरेरेर :D :D :D  अर्नलै तितु छैनिन यहाँ:(  (मनमनै: लुकिलुकि हेर्ने होलिन  तितौरी फतौरी )

प्रिती सिस,  दोर्के   हे हे हे

म चै  नेत्रेले  आफ्नो नाम फेरेर दोर्जे राख्न  खोजेको हो कि भनेर सोचिराकी :)  लाटी अस्ती  छुम के कइले काइ

त्यो छ नि पेज १६ मा हेरन पुन्टेदाले राख्दिनु भा 'छ  फटु रिठ्टे चै  चिटिक्क परेकि छिन  अनिखेरि पुन्टेदाको कपाल  नि छ रे'छ :)

Last edited: 09-Jul-08 12:30 PM
Read Full Discussion Thread for this article