Posted by: SurNaTal July 9, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

लहरे बौचाले के लेखेर मेटेछ फेरी।

हैन यो नेप्चे र रिठ्ठेलाई किन दाई भाई मात्रै बनाम्छन हं बसन्तीहरु।

अनी बिर्खे दाई को कथा को त कुरै नगरम। दुरुस्त चित्रण गर्नु भएको छ, हाम्रो गाम्ले पारीवेसको। कस्तो याद दिलायो यो भागले, मेरो सानीबारे  हटिया र साउनिको तारेको आलु को।  

Read Full Discussion Thread for this article