Posted by: dipika02 July 9, 2008
--कथा चौतारीको--
Login in to Rate this Post:     0       ?        

अघी चै बसन्तीको कुरामा हासेकी है

बिचरा गाले, नेप्चुले  डोकै रित्यौदा पनि कस्तो बेच्न नसकेको को उस्ले चै। बोल्ने को पिठो पनि बिक्छ नबोल्ने को चामल पनि बिक्दैन है माइलदाइ।
बसन्ती कस्ती स्विट!!!! आफ्नो काम निकाले पनि अरुको मर्का बुझेर सबैको भलो सोचेकि
नेप्चु तिमी चै कती डाहाडे भएको ह? आफुले फर्सी बेचिसकेको भए गाले लाई मध्दत गर्नु पर्दैन बेच्न?
 

Read Full Discussion Thread for this article