Posted by: serial July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

के उखान हो मिस दिदी हाम्पनी सुनौ न

अनी लौरो लिएर ढोकाआँ बसेछी मान्छे जुवडी हुँदैन र भन्या -

खोइ आज पट्ठो कहाँ गयो - चुप चाप बसिराछ - मुखैमा प्याच हानु जस्तो
अनी पर्वते खोइ त - ANAमा बिजिनेस राम्रो भयो रे - धेरै लाई काम पनि मिलाइदियो रे - पैसो सबै
बोकेर कहाँ मुन्टे को हो कुन्नी 

Read Full Discussion Thread for this article