Posted by: Rahuldai July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

सुन्तले दाई,
बुढो भएको बिर्सनु  भए छ नि । हामी चार मा पढ्दा, कट्टु लागाइ गुच्चा खेल्दाको ट्याम मा सात पढ्ने र आठ को लरकी लाई लाइन मार्ने बुढा न भए युबा हुन्छ त?

Read Full Discussion Thread for this article