Posted by: SurNaTal July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

कती पारखी हुन यि चेलीबेटीहरु सार्नमा। SLC पनि सारेरै पास गर्को हो कि कसो?

उस्ले उस्को सारेको छ, उस्ले उस्को। दाँया र बाँयां बस्ने को मिलाएर सार्न खोजेको होला, यस्तै हुन्छ, बिस्टे र लहरे छुट्या छुट्यै।  अनी मलाई चाँही सबले "सुन्तले दाई नमस्कार" रे। कती बुढो भईयछ कुन्नी, ऐना नहेरी भ'न अब। सबले दाई दाई जोडेर नमस्कार ठोकेर मार्न लागे पर्भु।

Read Full Discussion Thread for this article