Posted by: dipika02 July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
हा हा हा सान्नानी कती हसाउने आदी कुम्ले दाई को सार्नु भएछ आदी मेरो अनी आफुले चै औरेजिमा। अनी आरामै?
उता चेली फेरी के कम होइन त? अनी हाइ चेली!!
मिस दिदी ठीक ठाक छु। शुभ भाई लाई जुवा को लत बस्यो भनेको सुन्याथे हो?
कुम्ले दाई धेरै दिन पछी आउनु भयो नि। सञ्चै?
लहरे के छ हो? खुब ईमेल याड्रेस्स दिदै बसेको छौ? दाल्मे कुच काला कि मास को दाल त्यो पनि फलाम को भाँडामा पकाको हो लौ भन भन सुटुक्क मलाई
माइला दाई हिजो त हजुरले अत्ती गर्नु भएको थ्यो नि। भएभरको सबैको नाम लेख्दा मेरो चै छैन। अनी त्यसरी बिर्सेंपछी कसरी हासेको टाउको राख्ने त? मनले मान्नुनी पर्‍योनी। ल अब चै राक्छु
Read Full Discussion Thread for this article