Posted by: Birkhe_Maila July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

फेरि पनि जदौ!

ठूली- कता हराको नक्कली????

ठूल्दाई- हे हे हे हिजोराति को त्यो डानसको फोटु पनि ठुल्दाईको पोस्ट जोश तथा जाँगरले भरिएको पाइयो नि?

रबि- खै के हुँदैछ कुन्नि, म नि भर्खर आ' हो!

चिप्ले- हाम्रो नि बुधबारे जदौ!

रिट्ठे- रिट्ठेले चिया बनाको??? ल भन कसरि भुट्यौ?

बसन्ती- दि हाल्छ नि रिट्ठेले किन आत्तेको?

सम्धीज्यू- जदौ! गुरुपको फोटु नहेर्या मइँले त, हेरो कि आफ्नो मुटु कुटुकुटु खान्छ बाबै!

सुन्तले- भनेसी तिम्ले नि हाम्रा औतारीहरुलाई भेटेछौ!क्यार्नु आफ्नो दिन ला' छ जान मिलेन!

माष्टरनी नानी- नमस्ते,अस्लाम आलेकुम गरेकुम!

दीपीका नानू- ल हेर हेर! लौ न नि कुन बेला आँखा फुटेर देखेनछु तिमीलाई??? बुडो भएसि सुद्दि हराम्छ भन्ते कुन धुनमा लाएर देखेनछु। ल अब चित्त नदुखाऊ है! त्यत्रा हाँसेको टाउकोहरु राख्दा बिचमा रोएको अलि सुहाएन के!

कैमोफलेज्ड जि- नमस्कार! सब बढियाँ छे का?

लहरे- के हो आजकल त पदको दुरुपयोग हुँदैछ नि??

Read Full Discussion Thread for this article