Posted by: miss_ me July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

 रिठ्ठे ,

 उफ् कति चिसो  समोसा!! बासी हो?!    होस नखाने  म चै ।( मनमनै अस्ती चै  मलाई  नदिएको हैन  आज मनै मिठो भएनि नमिठो रहेछ  खान्न भन्दिन्छु)

कुम्ले, दिपु र लहरे के छ ताााा?

ओ हो प्रिति सिस   नमस्ते  मेरो नि ।जिम्माल बा ळै चै किन अउरेजीमा लेकेकि नि ? गालि अरिछिन सान्नानीले भन्नु भओ भने ?  :D

अनिखेरि बसन्ती दिदी कसैले हउरको नाम चोरेर लेख्या हो त्या  चिच्याउने बाकस मा?!   मैले चै कति दिन पछि बुझेकिम त्यो चिच्याउने बाकस भनेको के रहेछ भनेर :)

 

 

Last edited: 09-Jul-08 10:20 AM
Read Full Discussion Thread for this article