Posted by: ritthe July 9, 2008
"मन" हुनु त जगिया को जस्तो !!
Login in to Rate this Post:     0       ?        
ए हैन ठुल्दाइ, हिजो कथा मात्र देखेर च्याउन आ' थे अनी नपढिकन लेखेको थिए
बेलुका पढे राम्रो लाग्यो ! जगिया को ट्र्याजिक कथा त होइन होला नि?
सर्पको कुरा पढ्दा त उहिले एक पल्ट जुत्ता लगाउदा सक सक भएर खोलेर हेरेको त सर्पको बच्चा लुकेको कुरा याद आयो !
Read Full Discussion Thread for this article