Posted by: serial July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

जब म निन्द्रामा सपना तिम्रो देख्छु
बर्बराइ तिम्रो नाम रातभरी लिन्छु
तेतीखेर तिमी पनि बर्बराउछौ कि
मेरो माया सम्झी सम्झी मेरी मायालु ।।।।


के हुँदैछ गाम्लेहो - तारेमाम - ठुल्दै अनी बिस्टे को भाग पनि म नै खाइदिन्छु रिट्ठे
तु चिन्ता नगर ।।।
ठुल्दै खोइ फोटो पाठको
अनी सबैलाई तारेमाम

ठुलि, ठुल्दाइ, रिट्ठे, बिस्टे, चिप्लु, अजी, जिम्बाल, सुन्तले, मिस दिदी अनी दिपिका
सबैलाई पाँच औंला भएको हात माथि सम्म उचालेर तारेमाम।

 

 

Read Full Discussion Thread for this article