Posted by: ritthe July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

बिस्टे जदौ !

पिया हाssss

ल पियाले  चिया नल्याएपछी मैले  ल्याइदिसके नि !

त्यस्तो पकाउदा पकाउदैको समोशा ल्याउदा नि अझ बिस्टेले त बाशी रे ! अब त चिया र थिन आरारोट बिस्कुट ल्याउछु अनी ठीक पर्छ यिनिहरुलाई !

 

Read Full Discussion Thread for this article