Posted by: बिस्टे July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी,
बुधवारे जदौ ठुलदाइ,रिट्ठे,रबी अनी पछी आउने सप्पै लाई,
एह रिट्ठे मैले नि चिया मात्र लिये त्यो समोसा त बासी बासी जस्तो लाग्यो समोसा.
अनी तिमारुको ग्रुप फोटो त गज्जाप को राइच हिजो पुन्टे दाइले टाल्नु भा।
ठुलदाइ को कथा पढ्न पा छैन खाजा खाने टाईम मा पढ्नु पर्ला।
अरु कता झरेछन। 
आज नारी दिवस त हैन,सप्पै छुट्टी म छन जस्तो छ् ।

लौ पिया नि अैछिन बस बस ।

Read Full Discussion Thread for this article