Posted by: chipledhunga July 9, 2008
Login in to Rate this Post:
0
?
चलेछ बतास सुस्तरी मनै हरर हो
भरोसा छैन जीवनको बिताउँ हाँसेर
चिया नास्ताको आशा गर्दै बुधवारे जदौ।