Posted by: ritthe July 9, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

गुस मर्निङ चौतारी !
ठुल्दाइ तारेमाम ! रफि(?) जदौ -- धेरै दिन पछी मात्र झुल्कियो नि चौतारीमा, गाथामा त आरामै छ नि हैन?
ठुल्दाइ को चि चि भयो? कि बाँकी हो !

हामी पनि अब आफ्नो मान्छे आएर यसो एक कप चिया पिउन दिये एक मुठी साँस जिउन दिये त भाग्यमानी कहलिन्थ्योउ होला कि !

अरु सबै खोइ त आज?

Read Full Discussion Thread for this article