Posted by: REJINASHAH July 9, 2008
समय किन रोकियन ?
Login in to Rate this Post:     0       ?        

म भने अझ सम्म पनि यो थाहा पाउन सकी रहेको छैन कि के म त्यी मनिस हुँ ? जसका पाइला रात्री ८ बजे सम्म घरको आगनमा नपर्दा त्यी पाइला खोज्न उ के हैन के गर्थी। निरास र हतास भएर कहिले आगन त कहिले घरको छतमा उभिएर म आउने दिशातिर आफ्न ब्याकुल नएनहरुले मलाई खोजिरहेकी हुन्थी। कहिले बाटोमा हिंड्ने बटुवासँग त कहिले छिमेकीसँग मेरो बारेमा सोद्थी। जब मेरा पाइलाहरु घरको आगनमा पड्थे तब उ यस्ती भै हाल्थी कि शायद आज म घर नआयको भयता ,,,,,, ,,,। तर आज समयएले कोल्टे फेरी सकेको छ । अब म कही बाहिर जन पनि सक्दैन र मेरो घर आउने प्रतिछा पनि कसैले गर्नु पर्दैन। अब म घरमै छु या छैन भन्ने कुराको समेत कसैलाई थाहा हुँदैन । मैले पसिना बगाएर आर्जित गरेका साधनहरुको प्रयोगमा यिनिहरु अलिकती पनि लोभ गर्दैनन। रात्री सात बजे देखी १२ बजे सम्म टेलिभिविजन हेर्नु त यिनिहरुको निएमनै भैसक्यो । मलाई जती पनि पिडा किन नहोस तर यिनिहरु अलिकती पनि सम्झौता गर्न चाहदैनन। यो त मेरो भाग्ये होकी जस्लाई मैले कहिले बोझ सम्झिन आज त्यिनैको अगाडि म यक बोझ बनेर रहेको छु।
मैले आफ्नो जीवनको अध्याएमा उनिहरुलाई कहिले पनि अज्माउन चाहिन तर त्यी सबै मिलेर अज मलाई आफ्नो नजरमा बोझिल बनाए । म यो मान्न तयार थिएन कि मेरो जिन्दगी पनि मेरो बुवा को जस्तै छोटो होस भनेर ,,,,,क्रमस
 
 
  
 
                  
 
             

Read Full Discussion Thread for this article