Posted by: ritthe July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ओहो पुन्टे दाई आज कताँटी, कम्पुटर बन्यो? उसको फोटो त क्या दामी पर्बते को क्या टक्क सँगले रातो जामा लाकी पर्बतेले ! अनी पुन्टे दाई त क्या फुच्ची ! हाहा मलाई त आफ्नै फोटो मन पर्‍यो लोल

अन्तरे दाई भने पछी त्यस्तो रइछ बारा जिल्ला? (ब्राजिल) अनी फोटो टास्नु पर्‍यो है भोली तिर !

Read Full Discussion Thread for this article