Posted by: pjna007 July 8, 2008
The Road Less Travelled : आफ्नै कथा
Login in to Rate this Post:     0       ?        

धेरै पटक घरबाट बिदाइ भये तर त्यो दिन जस्तो मेरो मुटु टुक्रा टुक्रा कहिल्यै भएको थिएन, शायद पहिलोपटक भएर होला।...

सत्य कुरा लेख्यौ Amazing, , पहिलो पटक घर छोड्दा को अनुभब साह्रै नरमाइलो हुने है,   मेरी आमा केही बोल्न नसकी  मेरो टाउको कपाल सुम्सुम्याइ रहनु भएको त्यो पहिलो घर छोड्दा को क्ष्ण सम्झिदा अझ नि आँखा रसाएर आउछ।  

कथा राम्रो छ, हामी सबै को वास्तविकता झल्काउने, भलै डेस्टिनेसन सबै को गोरख्पुर नहोला- -  

 ल अरु भाग हरु  पनी छिट्टै पढ्न पाइयोस।

 

Read Full Discussion Thread for this article