Posted by: serial July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

 रिट्ठे र पर्बते त्यो कार्यक्रम हेर्न गाको भए पो भेटिनु, सुन्तले?

 

कता हराए, किन हराए, भगवान जानुन।

रिठ्टे र लहरे
किन र कता भागीयो? स्पस्ठिकरण चाहियो।

आँखा फुट्या हो भने मेरो केही भन्नु छैन, होइन भने बुढा भएको नै हो त

Read Full Discussion Thread for this article