Posted by: ritthe July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ए ठुल्दाइ त्यस्तो पो?

अनी ठुल्दाइ चाँही एलिभेटर बाट माथि उक्लेको तर आफ्नो रुममा नपुगेको कथा चाँही नसुनाम होला अहिले बेक्कारमा भागा भाग हुन्छ फेरी

ल हुन्छ पिया म पठाइदिन्छु है त लहरेको फोटो

Read Full Discussion Thread for this article