Posted by: Nepal ko chora July 8, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे, अब ANA अर्को बर्ष नि भै हाल्छ नि त्यो त। तेती बेला सम्म कुरम साथी अब।
बहेना, मुग्लान बोले तो अम्रिका मे हि इधर्-उधर। १ हप्ता मा मुग्लिन पुगेर आउन सक्ने भए त बर्षमै ३-४ चोटि गैन्थ्यो होला।