Posted by: Nepal ko chora July 8, 2008
Login in to Rate this Post:
0
?
दिदी, २-४ दिन कामले मुग्लान तिर गाको थे। तेसैले एता आउन पाइएन।
बैनी, मेरो त सब ठिक-ठाक छ। तिम्रो के छ हालखबर?