Posted by: Nepal ko chora July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

हन सान्नानी को आँखा कम्जोर भै सकेको? हुँदा हुँदा मलाई पो को रे।  भान्जी नानी ले साह्रै दु:ख दिन जस्तो छ।

रिट्ठे ब्रो, बाचिएकै छ भन्नु परो। ANA रमाइलो भो होला हैन? 

लहरे, आफ्नो फोटो भनेर sajha.com को लिन्क दिने?

लु म पनि ANA को फोटु हेर्न अनी गाम्ले चिन्न गए।

Read Full Discussion Thread for this article