Posted by: CaMoFLaGeD July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

म त साझा पस्ने बित्तिकै Amber को कथातिर लागेँ क्यारे! त्यहि भएर आउन ढिलो भाको हो!

लु अब अस्ति ANA मा गएकाहरु संग त प्रत्यक्ष भेटघाट भइहाल्यो क्यारे! के फोटो हेराई भो र बरु त्यो ANA नजाने सान्नानी, चेली, दिपिका, बसन्ती, क्रेजी ले फोटो टाँस्नुपर्यो यहाँ!

जिम्माल बा को उमेरको के कुरा गराइ भो र! भर्खर ७३ बर्खका बालख!

हा हा हा सान्नानीलाई माँडलहरुको फोटो हेर्न मनलाग्यो?

सबैलाई जदौ गरेँ है त!

Last edited: 08-Jul-08 04:00 PM
Read Full Discussion Thread for this article