Posted by: serial July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
पोल भएपो खोल्छ - पोल नै छैन
ठुल्दै त्यस्तो केही भा होइन है,
सिठी चाँही बजाइएन है - टाली चाँही खुदै बजाइयो अनी हासियो रमाइयो मोज गरियो।
लहरे जाउ फर्स्ट रो मा गएर बस भन्यो - सोझो मान्छे गएर बसे - सोझो हुनु नि नहुने रैछ -
Read Full Discussion Thread for this article