Posted by: Rahuldai July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

अब लहरे र रिट्ठे लाई के को मेल पठाउने नि? फिमेल भए सोचनिय कुरो हो।


हो चेली, महाबिर पुन पनि आएका थिए। के के भने थाहा भएन। उनको १ डलर को प्रोजेक्ट धेरै ले हेरे बुझे क्या रे।

हे बौचा, हामी तल फेशन शो हेर्न नगएको लरकी जिस्काउन होइन। राम राम राम, ठुलदाईले लरकी जिस्काउछ, पत्याउने पो कुरा गर्नु।

छोटो छोटो लुगा लगाएको लरकी हेरेर मती बिगारनु भन्दा त चिलिम तानेर आफ्नो जवानी याद गर्नु बेश भनेर बाहिर बस्या।

लहरे त र्‍याम्प कै मुनितिर फस रो मा रे, सिटी बजाउदै थियो रे, गृह मन्त्रालयको रिपोर्ट त्यस्तै छ, मैले भनेको होइन।

Read Full Discussion Thread for this article