Posted by: dipika02 July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

"आज दिउसै झ्याप जस्तो छ"  

यो लहरे बौचा त खुले आम ढाट्न थाल्यो अब हुँदा हुँदा। हिजो भनेको होइन गीत टाँस्दा नाम पनि लेख्न गाह्रो भयो रे, दिपिका लेख्दा के भयो रे दिपु लेख्दा के भयो रे, अर्को निक नेम चहियो रे, अनी घरी घरी  () फेस देखाएर ब्ल्याक्मेल गरे भनेको होइन? अहिले त केही थाहा छैन रे। आफु नै झ्याप भएर बसेको रहेछ केही याद नहुने गरेर मलाई पो भन्छ

रिट्ठे त्यो प्रसंशा गर्ने मान्छेलाई धन्यवाद भनीदियौ त साथी? नभनेको भए पनि भनिदेउ है?
अनी रिट्ठे साच्चि हो राहुलदाइ ले अब भाषण पुग्यो भनेर कराउनु भएको?

 क्रेज त्यो फोटो हेरेर चिन्न थाल्यो भने त भोली सम्म पनि थाहा पाउदैनौ

Read Full Discussion Thread for this article