Posted by: miss_ me July 8, 2008
Login in to Rate this Post:
0
?
:)
ओ हो राहुलदाइ,
म अन्तै हुइकिए रे? कल्ले भनेओ बाबै तेस्तो कुरो -- के भन्च रे गुरुमालै भेट्ने कत्रो धोको छ घराआँ मुन्छे लै अब कताटी अन्तै हुइकिनु भन्चू र। फटुआँ देखेर पो थाहा भयो हउर चै त्यता हुदि बसेर जुंगा मुसार्दै हुनुहुदो रे'छ
चिन्न र चिनाउन सइलो के हउरलै हिहिहिहि ( रिसानी नहोस है)