Posted by: Rahuldai July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

ओह मिस नि आउनु भएछ , तारेमाम।
कम्ता खोज्यौं हामीले मिस लाई, आउछु भनेर झुक्याइ दिने? अन्तै हुइकिदिने ?

हो, हर्के आएको भए बब्बाल हुन्थ्यो नै। लहरे ले जात्रा नै गरे। रिट्ठे त लुकेरै बसे। देख्नै हुन्न आगे पिछे लर्की । १-२ वटा गीत रेकर्ड गरेको भए त आमरण अनशन बस्ने पनि हुन्थे होला।


पर्बते को त कुरै नगरम। अस्ती नयाखर्कमा ३ घण्टा हराएको भनेको त चानचुन रहेछ। ANA मा तिनै दिन हराए। कहाँ हराए किन हराए। भन्न किन डराए। उनै संग सोध्नु पर्ला।

Read Full Discussion Thread for this article