Posted by: dipika02 July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

क्रेज तिमीलाई अस्तिन भ्यलेन्टाइन गिफ्ट देको थ्योनी च्यङ्बाले त्यो पलास्टिकको झन्डै घुडा सम्म आउने डिङ्गो () के त्यही हो गाम बुट भनेको

त्यो फोटोमा दुई जना डाँका त सुन्तले दाई र अङ्गुरे दाई रे रिट्ठेले चिनेको मान्छे रे

ठुल्दाइ हजुरले सच्चिकै कुर्शिबाट जुरुक्क उठेर अब भाषण पुग्यो भन्नु भएको हो?

हर्क दाई आज त दिवामै सेवामा हाजिर हुनु भयो नि? सञ्चै?

लहरेको भाउ बढेर छोइनसक्नु को भाछ। सबैले के भलादमी भन्देका थे उ त धुरिमै पुगिहाल्यो
हिजो त खोइ मेरो के बानी मन पर्दैन रे, नाम पनि मन पर्दैन रे ,उस्लाई ब्ल्याक मेल गरे रे भन्दै थ्यो। कसरी गरेको हो उही जानोस। 

Read Full Discussion Thread for this article