Posted by: crazy_love July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

च्याङ्बा मरेकै हो भन्या???

भोटेकोशीमा उसको एउटा जुत्ता त कस्ले हो देख्या रे?

लौ न जिँउदै छ भन्ने प्रमाण भए चौतारीमा पेश गरौं।

पछिलो पटक मदनवा र च्याङ्बा भोटेकोशीमा सङै पौडी खेल्दै थे रे।

 

नमस्ते है सबैलाइ।

Read Full Discussion Thread for this article