Posted by: Ajneya July 8, 2008
मधेसीहरुको "मधेस स्वायत्त राज्य" माग कती जायज ??
Login in to Rate this Post:     0       ?        
SHIV ले आफ्नो अमुल्य, उवहाँको भाषामा २ पैसे, बिचार  दिनुभयकोमा धन्यवाद .
syanjali र hari dai लाई पनि बिचार  बेक्त्य गरिदिनुभयकोमा मुरी मुरी धन्यवाद ।
________________________________________________________________________
आजका मितिमा my sansar मा post गरियको एउटा ब्लग "कुरा मिल्यो रे " भित्र दुई मित्र ले "मधेस स्वायत्त राज्य" माग रखी सदन अबरुद्ध गरिरहेका मधेसी पार्टीहरुका सम्बन्धमा राख्नुभयको  क्रान्तिकारी  बिचार  पनि मलाई मैले यहाँ समक्छ राखेको छु #

भर्खरै कान्तिपुर टेलिभिजनमा प्रशारित सरोकार कार्यक्रममा सदभावना पार्टीका नेता अनिल झा ले ‘एक मधेस एक प्रदेश’ लोकतान्त्रिक तरिकाले संभव नभए विगतमा माओवादी जस्तै जंगल पस्ने कुरा घुमाउरो पाराले भन्नु भएको छ। भनेपछि पूराका पूरै तराइ हडप्ने दरो इच्छ्या शक्ति देखिन्छ है यी मधेशी हरुको पक्कै पनि दक्षिणको दरो ब्याक अप हुनु पर्छ।

Comment by देवराज जोशी


Although it seems good at the beginning it will have a long term impact on us.

गाठी कुरो कहा नेर छ भने नि यो नेपाल लाइ बार बार नाका बंदी लगाएर दुःख दिने काम इंडिया नेपाल कई तराई लाइ सुम्पन चाहन्छ तेसैले तराई माँ येत्रो बखेडा निकाली रहेछ |भलाई यो सफल नहोला तर धोती को मूल आशय र हतियार यही हो |हामी ले धोती को मूल हतियार ((नाका बंदी)जानिसकेपछि पनी हात माँ हात धरेर बसेका छौ |हाम्रो बेबकूफी |

Comment by Sudarshan


लम्फे सुझाब मा एउटा कल-धारा अझै थप गरिनु जयज हुने छ र त्यो यस् प्रकार हुनेछ।
नेपालअको आँखान्डता र अछुन्डता माथि अंच औने गरी कसैले बिखन्डन बादको स्वार्थी र लालची अनी छुद्र अतिबादी राजनीति गरी देश टुक्र्याउने जाल रचेमा तेसलाई नेपाली जनता ले सोझै गोली ठोक्नु वा मारिदिन सक्ने या पाउने अथवा नेपाल सरकार ले कुनैपनी समय र बेला सिधै फांसी दिन सक्ने .
यती भय मात्रा संबिधान अनी देश पूर्ण हुने छ।

Comment by lamphey


 



 

Read Full Discussion Thread for this article