Posted by: syanjali July 8, 2008
मधेसीहरुको "मधेस स्वायत्त राज्य" माग कती जायज ??
Login in to Rate this Post:     0       ?        

भारतको नेपाल टुक्र्याउने क्रमको एक अन्स हो। अरु साथी ले भने झै , भारतको सिमा चीन सँग जोडने क्रममा
नेपालको राजनीति जुन रुप बाट सुरु हुँदै छ नयाँ नेपालको , भारतको ईच्छा अबस्यै पुग्ला चाडैनै । गणतन्त्र नेपालको संबिधान पनि RAW बाट तयार पारीएको भन्ने हल्ला एही धागो मा पनि पढन पाइयो । सिक्किम को अवस्था मा पुर्याउदछ्न यि माओ बदिले .

सक्ती प्रदर्सन बाट सत्ता हसिल हुन्छ भने यो माग अनुचीत होईन .

Read Full Discussion Thread for this article