Posted by: ritthe July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

झन लहरे त लाइन मा सबै भन्दा अगाडि थियो, है ठुल्दाइ? तर काले हरु ले पछी बाट अर्कै लाइन बनायो नि !

अब चेली, सान्नानी अनी दीपीका को पनि फोटो हेरौ न त हामी, खाली हाम्रो मात्र हेर्नी? भएन नि त्यस्तो त साथी हो !

बिस्टे ले गजपै रमाइलो गरेछन्त ! वालेट रित्तियो रे? हो र भन्या?

ठुल्दाइ कुर्सी बाट जुरुक्क उठेर 'भाषण बढी भयो' भनेको सम्झेर अझै हास उठ्दै छ मलाई !

पर्बते लाई माथि अड्काउ (हाङ ओवर) ले अझै छोडेको छैन कि क्या हो ठुल्दाइ? खोइ आउँदै आउँदैन त साथी

Read Full Discussion Thread for this article