Posted by: SurNaTal July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

गाम्ले हरु,

ठुल्दाइको इस्ताइलमा  तारेमाम र रिठ्ठे को इस्टाइलमा पहिलो राउण्डको जडौ।

बल्ल चेलीको चिया र सान्नानीको चिया खान भ्याइयो।

हैन यो फुटोहरु कता छन। हामी पनि हेरम न।

हैन सान्नानी पनि त्यो दोस्रो पोस्ट पनि एडिट गरेर नै छाडिछन्।

रिठ्ठे बुरो, म एकछिन मा पठाइ दिन्छु है नयाँ खर्क को फोटोहरु।

 

" विवाहिता अविवाहिता दुबइ बर्गमा न परेकोले फोटो न खिछेको भन्ने सान ब्रो को भनाइ।"

यो त सरा सर अन्याय भयो हाम्रो रिठ्ठे बुरो लाई।

चौतारी चलचित्र कता पुग्यो, पढ्नै भ्या छैन है बिर्खे बा।

 

Read Full Discussion Thread for this article