Posted by: dipika02 July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

आँखानै फुट्ने गरेर सबै फोटो हेर्दा पनि मैले त चौतारीकोहरु त कसैलाई पनि चिनिन। अनुमान धरी लगाउन सकिन

रिट्ठे खोइ मान्छेहरु परिवार सहित फोटो छ भन्छन आफुले त परिवार भएको एउटै फोटो पनि देखिन।

मामा हजुर बुधवार बेलुकी देखी गायब हुनेभएको आज बल्ल आउनु भएको छ त्यती हुँदा पनि खास केही भएन भन्नु भएको? पटाखा पड्काउनु भएछ, कुखुरा पोल्नु भएछ, वालेट हलुका बनाउनु भएछ भनेपछी माइजुलाई खुशी बनाउनु भएछ। अब त्यो भन्दा बढी त के हुनु नि, होइन त? बरु कुरा सुन्दा त सबै भन्दा बढी रमाइलो मेरै मामा ले गर्नु भएछ।

लहरे के छ साथी? तिम्रो  त जताततै बयान सुन्छु। सबैलाई कोसेली लगिदेको थ्यौ हो?

४ दिन के घुम्न जानु भएको थ्यो माइला दाई फर्किदा बैनिलाई बिर्सिनु भएछ। धन्न धेरै दिन्लाई जानु भएनछ नत्र त चौतारीका कसैलाई पनि नचिन्ने यो बुढाले

Read Full Discussion Thread for this article