Posted by: ritthe July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

बिस्टे जदौ ! अनी के गरियो लामो सप्तान्त मा? चौतारी लाई त सुनसान मसान नै बनाएछन त हामी नहुँदा !

तेइ त ठुल्दाइ, बौचाको त के कुरा, जहाँ बौचा त्यहा लर्की !

ANA को अल्बममा ठुल्दाइ परिवार शहीतको फोटो नि गजब रैछ !

जिम्माल बा ति साथी पनि हस्तिनापुर तिरै को हो रे ! ध्रिटराष्ट्रले जस्तै कालो चस्मा ला'का थिए ! युढिस्ठिर जस्तै बथान सहित् थिए अनी कृष्णले जस्तै मुरली बजाउथे (गीत गाउथे) ! पर्बते काइलाको साथी रे त !  उन्को गीत त फेमस होइन अत्ती फेमस भयो नि ! स्टेज अगाडि गएरै डान्स देको हामीले त !

Last edited: 08-Jul-08 09:26 AM
Read Full Discussion Thread for this article