Posted by: Rahuldai July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

बिस्टे अंकल तारेमाम।

 

त्यसो पो जिम्माल बा, फोन बिग्रेको? फोन बिग्रेसी मान्छे नि बिग्रियो कि भन्थानेको।
हो त जिम्मालबा का गाम्ले त जिम्माल बा जस्तै गफाडी रैछन् नि। क्या गफ दिने भने। २ घण्टा नन स्टाप गफ दिएको छ । ॐ बहाल मा बसेको देखी लिएर मक्खन गल्ली मा धार्मिक तथा मार्मिक फिलिम हेर्न गएको सम्मको काहानी । अब त बुझ्नु भयो होला नि को पर्‍यो गाम्ले भनेर।

 

Read Full Discussion Thread for this article