Posted by: Birkhe_Maila July 8, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        
ठूल्दाई, रिट्ठे, सान्नानी, चिप्ले,चेलि लगायत सबैलाई जे पर्ला पर्ला फेरि जदौ ठोकेँ! मेरो फोन बिग्रेको ठिक साँचो हो र म बिग्रेको बेठिक गलत हो! हाउँरो गाम्ले रे?? को परो? कताको परो? कति उमेरको? के खान्थे? के लाउँथे? कसरि बात मार्थे? एक्लै थे कि बथानसित थे? लौ बेलिबिस्तार लाऊ लाऊ!
Read Full Discussion Thread for this article